मलेसियामा फ्रि भिषा फ्रि टिकेट : ३७७ जना नेपालीको माग
फ्रि भिषा फ्रि टिकेट सहित मलेशियामा ३७७ जना नेपाली कामदारको माग आएको छ ।
मासिक तलव साथै खान बस्न फ्री रहेको मेनपावर कम्पनीले जनाएको छ (डिमाण्ड हेर्नुहोस) ।
मलेसियाको टप गोल्बसमा ३७७ जना नेपाली कामदारको माग आएको छ । भने कामदारको लागत शून्य रहेको छ ।
जान चाहने इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ भने तल दिइएको बिज्ञापन समेत हेर्न सक्नु हुनेछ ।
हेर्नुस् बिज्ञापन

Trust Nepal Overseas Pvt. Ltd
+9771-4377190, +9771-4377196
info@trustnepal.com
License No: 259/058/59