मलेसियामा फ्रि भिषा फ्रि टिकेट : ३७७ जना नेपालीको माग

मलेसियामा फ्रि भिषा फ्रि टिकेट : ३७७ जना नेपालीको माग

फ्रि भिषा फ्रि टिकेट सहित मलेशियामा ३७७ जना नेपाली कामदारको माग आएको छ ।

मासिक तलव साथै खान बस्न फ्री रहेको मेनपावर कम्पनीले जनाएको छ  (डिमाण्ड हेर्नुहोस) ।

मलेसियाको टप गोल्बसमा ३७७ जना नेपाली कामदारको माग आएको छ । भने कामदारको लागत शून्य रहेको छ ।

जान चाहने इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ भने तल दिइएको बिज्ञापन समेत हेर्न सक्नु हुनेछ ।

हेर्नुस् बिज्ञापन

Trust Nepal Overseas Pvt. Ltd

+9771-4377190, +9771-4377196

info@trustnepal.com

License No: 259/058/59

Leave a Reply

Your email address will not be published. Required fields are marked *