पिडित युबतिको बयान : चिया खान जाँउ भनि बाख्रा फर्ममा लगेर …..

काठमाडौं ।

ज’वर’ज’स्ती क’र’णी ग’रे’का आरोपमा रामेछापको मन्थलीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ज’व’रज’स्ती क’र’णी ग’रे’का आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले मंगलबार अपरान्ह ४ः३० बजेको समयमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर–१ भैसेश्वर स्थित सडकमा हिँडिरहेको अवस्थामा एक पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेख जिल्ला चामुण्डा गाउँपालिका वडा नम्बर–४ खारगाँउ घर भई हाल रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१ बस्ने वर्ष ३७ को रुकुम बुढा रहेको जिल्ला प्रहारी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार बुढाले गत चैत ७ गते रामेछापको रामेछाप नगरपालिका वडा नम्बर–८ स्थित कालिआँप भन्ने स्थानमा रहेको बाख्रा फर्ममा एक महिलामाथि ज’वर’ज’स्ती क’र’णी गरेका थिए ।

बुढाले चैत ७ गते दिउँसो ३ बजेको समयमा चिया खान जाँउ भनि बाख्रा फर्ममा लगि ती महिलालाई ज’वर’जस्ती क’र’णी गरी सो कुरा कसैलाई भनेमा ज्या’न नै मा’र्ने र परी आए गायव बनाइदिने ध’म्कि दिएको ति महिलाले बयान दिएको प्रहरीले जनाएको छ ।

आरोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिई यस्तो कार्य अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *