जापानमा डेटिङ जाँदै करौडौ पर्ने महङ्गा घडी चो’र्दै गर्ने युवति प’क्राउ,,

टोकियो, जापान।

टोकियो प्रहरीले एक १९ बर्षिया म’हिलालाई म’हङ्गो घडी चो’रेको आ’रो’पमा प’क्रा’उ गरेको छ। ति १९ बर्षिय महिलाले करिब १ करोड ३० लाख जापानी येन पर्ने घडी चो’की हुन।

उनि एक कम्पनीका ३७ बर्षिया कार्यकारी अधिकृतसँग ‘पापा कात्सु’ डे’टमा गएकी थिइन। ‘पापा कात्सु’ डेट भन्नाले अ’विवा’हित र कम उमेरका के’टीहरुलाई धनी र बुढा पुरुषले महङ्गो पैसा तिरेर डे’टिङ लै’जानु भन्ने बुझिन्छ।

टोकियो प्र’ह’रीका अनुसार ति १९ बर्षिय म’हिला एक विश्वविध्यालयकी विध्यार्थी रहेको बुझिएको छ। उनले कम्पनीका ३७ बर्षका कार्यकारी अधिकृतसँगै एक रेष्टुरेन्टमा डिनर ग’रेकी थिइन।

डिनरपछि उनिहरु टोकियोको मिनातो वार्डमा रहेको लभ होटेलमा गएका थिए। उनिहरु गत जुलाई २१ मा रा’ति’ ९ बजेतिर हो’टेल छि’रेका थिए।

होटल पुगेपछि जब ति ३७ बर्षिय कम्पनीका अधिकृत नुहाउनका लागि बाथ’रुम छि’रे तब ति महिलाले उसको म’हङ्गो घडी चो’रे’र होटेलबाटै भा’गिन। भोलिपल्ट ति महिला उक्त घडी पनसपमा बेच्न जाँदा प’क्रा’उ परेकी थिइन।

टोकियो प्र’ह’रीका अनुसार ति महिला बि’रु’ध्द करिब १० जना पुरुषले आफ्नो घडी चोरेको आ’रो’पमा उ’जु’री दिइसकेका थिए। ति महिलालाई उनिहरुले डे’टि’ङ ए’पका माध्यमबाट भेटेका थिए। ति महि’लालले डे’टि’ङका क्रममा विभिन्न पुरुषका करिब ३ करोड ५० लाख जापानी येनभन्दा बढि मूल्यका घडि चो’रि’सकेकी छिन।इपिएस साथीबाट

Leave a Reply

Your email address will not be published.