प्रकाश सपुतको गीतमा प्रचण्डको आयो यस्तो प्रतिक्रिया, आफ्ना कार्यकर्तालाई गरे यस्तो अनुरोध

धनगढी : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतकाे गीत ‘पीर’काे म्युजिक भिडियाेमा भइरहेकाे वि’वादबारे प्रतिक्रिया दिएका छन् । माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतकाे उक्त गीतकाे म्युजिक …

Read More

प्रकाश सपुतलाई चारैतिर बाट धम्कि, रिसले चुर हुदै यी नेताहरु

काठमाडौं । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट लामो गीतलाई माओवादी निकट व्यक्तिहरुले दबाब दिँदै तत्काल हटाउन चेतावनी दिएका छन् । गीत संगीत यति शक्तिशाली भई …

Read More

‘प्रेमगंज’को एउटै गीत सुटिङमा ३० लाख खर्च

निर्माणाधीन नेपाली चलचित्र ‘प्रेमगंज’को एउटै गीतमा ३० लाख रुपैयाँ खर्च भएको छ।  २५ वर्षदेखि स्पोट ब्वाईमा काम गर्दै आइरहेका राजु फुयाँलको प्रस्तुतिमा उक्त चलचित्र निर्माण भइरहेको छ। यो खर्च सुटिङको …

Read More

राजु पारीयारले दोश्रो श्रीमती बिहे गर्नु को कारण एस्तो (हेर्नुस् भिडियो)

काठमाडौं / सुमधुर श्वरका धनी राजु परियार’को जिवन कुनै बेला निकै पीडा’दायी थियो । उनले आफ्नो जिवन देखि हार खाइ’रहेका थिए । उनले आवश्यकता पुरा गर्न नसकि’दिँदा जेठी श्रीमती’ले छोडेर …

Read More

‘कुरा बुझ्न पर्च’दुई सातामै करोड कमाउन सफल

दुई साता अघि मात्रै सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब प्रवेश गरेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट साउन अन्तिम साताको शुक्रबार सार्वजनिक गरिएको …

Read More

शान्तीश्री परियारको ‘हेर्ने हो र देखाइदिम’ गीत विवादमा

काठमाडौं । तीन दिन अघि सार्वजनिक भएको शान्ती श्री परीयारको गीतलाई लिएर आलोचना सुरु भएको छ । ‘लाजले छोपेको( हेर्ने हो र देखाइदिम्’ बोलको गीतलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु …

Read More

एकै दिनमा भाइरल बन्यो धुर्मुस–सुन्तलीको तीज गीत ‘तिमी मेरो शिवजी’ , हेर्नुहोस् भिडियो

हास्य कलाकार जोडी धुर्मस–सुन्तली (कुञ्जना घिमिरे र सिताराम कट्टेल)को स्वरमा तिज गीतको भिडियो सार्वजनिक भएको छ ।‘तिमी मेरो शिवजी’ बोलको गीतमार्फत धुर्मुस–सुन्तलीले पहिलो पटक गायनको यात्रा सुरु गरेका हुन् । …

Read More

‘संगीत चोर्नमा अनु मलिकलाई स्वर्ण पदक दिनुपर्छ’

भारतका चर्चित संगीतकार तथा इन्डियन आइडलका जज अनु मलिक फेरि वि’वादमा तानिएका छन्। बारम्बार अन्तर्राष्ट्रिय गीतको संगीत चोरी गरेको आ’रोप लागेका उनीमाथि महिलामाथि यौ’न दुर्व्य’वहार गरेको आ’रोप लागेको थियो। नवआगन्तुक …

Read More

‘नयाँ जीवन’मा प्रकाश सपुतको पीडा

काठमाडौं–गायक रामकृष्ण ढकाल र गायिका बेनिशा पौडेलको स्वरमा रहेको गीत ‘नयाँ जीवन’ सार्वजनिक भएको छ । स्वाँर फिल्मसको व्यानरमा निर्माण भएको गीतमा दीपक शर्माको संगीत, निशा अर्यालको शब्द र पुरुषोत्तम …

Read More

भ्वाइस अफ नेपालका उत्कृष्ट ४ छानिए, अर्को शनिबार ग्राण्ड फिनाले

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् ।शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । सबैभन्दा …

Read More